चीनलगायतका देशमा अध्ययन गरेका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा
कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको
पुरा पढ्नुहाेस्कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय
पुरा पढ्नुहाेस्कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने
विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन्
पुरा पढ्नुहाेस्त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता
त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ
पुरा पढ्नुहाेस्रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पसकमिटी विस्तारमा कुटाकुट
काठमाडौं।काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका
पुरा पढ्नुहाेस्रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित
काठमाडौं।परीक्षामा सार्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकमाथि सांघातीक आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन्
पुरा पढ्नुहाेस्नामी कलेजले बिधार्थीहरुलाई दीक्षान्त समारोह आयोजना
काठमाडौँ । गोकर्णेश्वरमा रहेको नामी कलेजले नेपालमा नै विश्वस्तरिय कोर्सहरू अध्यापन गर्दै आएको त हामी सबैलाई
पुरा पढ्नुहाेस्निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान
काठमाडौँ। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ ।
पुरा पढ्नुहाेस्१४ दिनभित्र विदेशी शिक्षण संस्थाहरुको प्रतिवेदन बुझाउन शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाहरुको स्थलगत निरीक्षण गरी
पुरा पढ्नुहाेस्परीक्षामा चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले कुटे शिक्षक
काठमाडौं ।काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेपिट गरेका छन्। चिट चोर्न नदिएको भन्दै
पुरा पढ्नुहाेस्

सिंहदरबार न्यूज
























