चेल्सीलाई यूईएफए सुपर कपको उपाधि
चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले
पुरा पढ्नुहाेस्मेस्सीले पिएसजीमा जर्सी नम्बर ३० काे प्रयोग गर्ने
एजेन्सी। बार्सिलोना छोडेका स्टार फुटबलर लियोनल मेस्सीले फ्रेन्च क्लब पीएसजीमा औपचारिक रूपमा आबद्ध भएका छन् ।
पुरा पढ्नुहाेस्मेस्सी र पीएसजीबीच दुई बर्षका लागि सम्झौता भयाे:स्पेनिस खेल पत्रिका मार्का
एजेन्सी। अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन पीएसजीमा दुई बर्षका लागि रहने गरि हस्ताक्षर गर्दै
पुरा पढ्नुहाेस्तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने
तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले
पुरा पढ्नुहाेस्एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट सेप्टेम्बर २५ मा काठमाडौँमा हुने
काठमाडौं। बजाज पल्सरलाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पल्सर भएको छ। यो कार्यक्रम
पुरा पढ्नुहाेस्विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सम्पन्न
टोकियो । कोरोना भाइरस (कोभिड –१९)को त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं
पुरा पढ्नुहाेस्पारससँगै जर्सी नम्बर ७७ पनि ‘रिटायर्ड’
काठमाडौँ। नेपाली क्रिकेटका सफल पूर्व कप्तान पारस खड्काले प्रयोग गर्ने जर्सी नम्बर ७७ लाई पनि रिटायर्ड
पुरा पढ्नुहाेस्विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी रुँदै बार्सिलोनाबाट बिदा भए
एजेन्सी । विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी रुँदै बार्सिलोनाबाट बिदा भएका छन्। क्लब छाड्नुअघि क्याम्प नाउमा
पुरा पढ्नुहाेस्टोकियो ओलम्पिक फुटबलमा ब्राजिललाई स्वर्ण पदक
एजेन्सी । टोकियो ओलम्पिक फुटबलमा ब्राजिलले स्वर्ण पदक जितेको छ । जापानमा भएकाे खेलमा स्पेनलाई २–१
पुरा पढ्नुहाेस्बार्सिलोनाबाट बाहिरिएका स्टार मेस्सी अब कुन क्लबमा आबद्ध हुन् चाहान्छन् त ?
एजेन्सी। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले यस सिजनमा बार्सिलोना छोडेकाे खबरले विश्व फुटबलमा हलचल मच्चाई रहेकाे छ।
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























