सरकारले सार्वजनिक जग्गा खाली गराउने

1.7K
shares

सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गा खाली गराउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक जग्गामा रहेकाहरुलाई उचित स्थानमा स्थानान्तरण गरि सो स्थान खाली गराइने सरकारको नीति सुनाउनुभएको छ ।

राष्ट्रपतिले आगामी आर्थिक वर्षदेखि काठमाडौं उपत्यकासहितका स्थानमा नदी किनारासहितका सरकारी जग्गा पनि खाली गराइने जानकारीसमेत गराउनुभयो ।

civil hospital
Hams Hospitals