यूएईविरुद्व नेपालले पहिले ब्याटिङ गर्दै

Ghorahi cement

आइसिसी विश्वकप लिग टू अन्तर्गत तेस्रो सिरिजको तेस्रो खेलमा नेपालले यूएईसँग आज प्रतिस्पर्धा गर्दैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले पहिलो खेेलमा हार ब्यहोरेको थियो । आजकाे खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । यूएईले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ।

Nepali patro