सुनकाे मूल्यमा सामान्य वृद्धि, चाँदी भने स्थिर

Ghorahi cement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेकाे छ । आज सुनकाे मूल्यमा तोलामा ३ सयले बढेको हो ।   

नेपाल सुनचाँद व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro