सिंहदरबार न्यूज
वि.सं.२०७९ वैशाख १९ सोमवार
काठमाडौँ। सरकारले भोलि मंगलबारका सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिने निर्णय भएको हाे ।
Singhadurbar News