सिंहदरबार न्यूज
वि.सं.२०७९ वैशाख ७ बुधवार
काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डालाई अन्तिम रुप तय गरेकाे छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा तय गरेकाे हाे ।
Singhadurbar News