Tag: #लघुकथा : भोलिवाद
लघुकथा : भोलिवाद
कानमा तेल हाली बसेको देखेर सुरेश आत्तियो । "अस्तिको बैठकमा निर्णय भएका कुरा कार्यान्वयनमा आएका छैनन् । फेरी बैठक बस्ने बेला भयो । खोई कस्ले गर्ने हो ?" उसले गुनासो पोख्यो मदन, "एकले अर्काको मुख ताक्दै ठिक्क छ । अघि सर्ने कोही छैन ? अख्तियारी दिँदा पनि भएन । खाली बैठकमा कोरम पुर्याउँने काम मात्र हुन्छ ।" उसले यथार्थता जनायो समितिमा भएकाले सुरेशले सङ्केत गर्दै, " साथीहरूको विचार मिल्दैन, एउटाको प्रस्तावलाई अर्कोले खण्डन गर्छन् ।"
पुरा पढ्नुहाेस्



















