Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

संसद विघटनको विरोधमा अनेरास्ववियूको प्रदर्शन

2K
shares

काठमाडौं, संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ ।

सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वर आएर कोण सभामा परिणत भएका छन् ।

civil hospital
Hams Hospitals