प्रचण्ड-माधव पक्षको २९० केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा दर्ता

1.6K
shares

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समुहले केन्द्रीय समितिको बहुमत सदस्यको हस्ताक्षरसहित आफुहरु आधिकारिक नेकपा भएको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ ।

 

मंगलबार बबरमहलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित सदस्यहरुको हस्ताक्षरसहित प्रचण्ड-माधव पक्षका नेताहरु सुरेन्द्र पाण्डे र लिलामणि पोखरेल आयोगमा पुगेका थिए । नेता पाण्डेले बैठकमा उपस्थित २ सय ९० जना सदस्यको हस्ताक्षरसहित आफुहरु आधिकारिक भएको पत्र दर्ता गराइएको बताएका छन ।

 

 

civil hospital
Hams Hospitals