Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

ओली समुहको केन्द्रिय कमिटी बैठकमा पुगे बादल

1.8K
shares

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय समिति बैठकमा तटस्थ रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल पुगेका छन् ।

 

पार्टी विभाजनको स्थितिमा पुगेपछि तटस्थ देखिएका बादल अन्ततः ओलीलाई साथ दिन केन्द्रिय कमिटी बैठकमा पुगेका हुन् ।

civil hospital
Hams Hospitals