नेकपाका प्रचण्ड–माधव सडकमा

1.1K
shares
Shine resunga department bank

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघरबाट आन्दोलन सुरु गरेको छ । प्रदर्शनमा अध्यक्ष माधव नेपाल, नेता पुष्पकमल दहाल, झलनाथ खनाललगायतका नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन् ।

 

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका छन् ।