तीन मन्त्रीले दिए राजीनामा(राजीनामा पत्रसहित)

24.3K
shares
Nabil bank

काठमाडौं,  बागमती प्रदेशका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

 

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x