एसईईको फर्म खुल्यो (सूचनासहित)

26.3K
shares
Nabil bank

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले एसईईको आवेदन फारम खुलाएको हो ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्नका लागि सूचना निकालेको हो।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो। बोर्डकाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x