काठमाडौँमा सिटी जुलुस गर्दै प्रचण्ड-नेपाल समूह

13.9K
shares
Nabil bank

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको प्रचण्ड नेपाल समूहले काठमाडौँमा सिटी जुलुस गर्दैछ । दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ ।

 

संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा प्रचण्ड नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने तय भएको छ । यस्तै भोलि (बुधबार)देखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिने संघर्ष समितिका सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x