‘केजीएफ च्याप्टर-२’ को टीजर सार्वजनिक (भिडियो सहित)

27.7K
shares
Nabil bank

काठमाडौं । रकस्टार यशको फिल्म केजीएफको टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै रिलीज भएको छ । फिल्मको टीजर बिहीवार राती निस्किएको टीजरमा रवाना टण्डन, यश र सञ्जय दत्त देखिएका थिए ।

 

जसमा यश एक्शन गरिरहेको देखिएको थियो ।

 

रिलीज भएको एक घण्टा भित्रै टीजर डेढ लाख भन्दा धेरैले हरेका थिए । यो टीजर पहिला यशको ३५ औँ जन्मदिन अर्थात् ८ जनवरीमा रिलीज गर्ने भनिएको थियो । तर फ्यानको डिमाण्डमा अगाडि ने रिलीज भयो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x