आज होइन भोलीलाई, १० बर्ष ओलीलाई
वि.सं.२०७७ पुस २१ मंगलवार
726
shares
shares
जनकपुरधाम-पार्टी फुटाउन पाइँदैन भन्दै केपी शर्मा ओली पक्षीय नेकपाका नेता,कार्यकर्ताले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
रेल्बे स्टेशनबाट निकालिएको र्याली भानु चोक, शिब चोक, जनक चोक हुँदै पार्टी कार्यालय पुगेको छ । प्रदर्शनका क्रममा उनीहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, आज होइन भोलीलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका छन् ।
वि.सं.२०७७ पुस २१ मंगलवार २३:४६