अनेरास्ववियूको प्रचण्डमाधव पक्षले आज लाल्टिन जुलुस

14.4K
shares
Nabil bank

काठमाडौं, २२ पुस । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले सरकारको कदमको विरोधमा आज काठमाडौंमा लाल्टिन जुलुस निकालेको छ । अनेरास्ववियूको प्रचण्डमाधव पक्षले आज लाल्टिन जुलुस निकालेको हो ।

 

दिउँसोको समयमा लाल्टिन बालेरै खोज्दा पनि संविधानमा संसद विघटनको धारा नभेटिएको भन्दै उनिहरुले विरोध गरेको हो । ‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’ भन्दै नारा लगाएका छन् ।

 

यसअघि मंगलबार अनेरास्ववियू प्रचण्डमाधव समूहले पत्रकार सम्मेलनमार्फत चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x