काठमाडौंको भद्रकाली नजिक बिहिबार बिहान बस दुर्घटना

28.5K
shares
Nabil bank

काठमाडौं । काठमाडौंको भद्रकाली नजिक बिहिबार बिहान बस दुर्घटना भएको छ । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको हो ।

 

प्रहरीका अनुसार बस आज बिहान साढे सात बजे दुर्घटना भएको हो । बसमा तीन जना सवार थिए । घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x