सुनको मूल्य फेरि घट्यो

Ghorahi cement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२४५ रहेको महासंघले जनाएको छ ।

Nepali patro