बीमा समितिको अध्यक्षमा पुर्वसचिव सिलवाल नियुक्त

1.4K
shares

काठमाडौं । बीमा समितिको अध्यक्षमा पुर्वसचिव सुर्य प्रसाद सिलवाललाई नियुक्त भएका छन्।

 

सरकारले सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको हो ।

civil hospital
Hams Hospitals