गौरवका आयोजनाहरुको अहिलेसम्मको प्रगति

594
shares
Shine resunga department bank

काठमाडौं । सरकारले अर्थतन्त्रमा टेवा पुर्याउने तथा आर्थिक विकास र रोजगारी सिर्जनाका लागि दुरगामी प्रभाव पार्ने राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।

२५ वटा यस्ता आयोजनाको लागि सरकारले चालु आर्थिक वर्षमा ९२ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो विनियोजन बजेटमध्ये बजेट अर्धवार्षिक समीक्षासम्म १३ अर्ब ९८ करोड रुपैयाँमात्रै खर्च भएको छ ।

Sharestha treating