आज २६ औं जनयुद्ध दिवसमा दिपप्रज्वलन

774
shares
Shine resunga department bank

काठमाडौं–  नेकपा निकट विद्यार्थीहरुले  जनयुद्ध दिवसको अवसरमा आज आरआर क्याम्पसमा विध्यार्थीहरुले  दिपप्रज्वलन गरेको छ ।

आज २६ औं जनयुद्ध दिवस मनाएका छन्। दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।