नेकपाको आधिकारिकता बारे निर्वाचन आयोगले तीन दिनभित्र लिखित जवाफ दिने

16.7K
shares
Nabil bank

काठमाण्डौ। निर्वाचन आयोगले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आधिकारिकता दावी गर्दै दिएको निवेदनमाथि दुई/तीन दिनभित्र लिखित जवाफ पठाउने भएको छ।

आइतबार आयोगमा दलहरुसँगको निर्वाचन आचारसंहित छलफलका क्रममा प्रचण्ड–नेपाल पक्षले नेकपाको आधिकारिकता विवाद टुंगो नलागेसम्म निर्वाचन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको थियो।

 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबारको आयोगको छलफल नेकपा विवादमा नभई निर्वाचन आचारसंहिता र प्रक्रियामा केन्द्रित रहेको बताए। उनले प्रचण्ड–नेपाल समूहले विवाद हल नभएसम्म प्रक्रिया रोक्न आग्रह गरेको जानकारी दिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x