अक्षय कुमारको सूर्यवंशी २ अप्रिलमा रिलीज

687
shares
Shine resunga department bank

काठमाडौं । रोशित शेट्टीको निर्देशनमा बनेको अक्षय कुमार, कटरिना कैफ, रणवीर सिंह र अजय देवगण स्टारर फिल्म सूर्यवंशी २ अप्रिलमा रिलीज हुनसक्ने बताइएको छ ।

 

रिपोर्ट्सका अनुसार मेकर्सले यसलाई लिमिटेड सिंगल स्क्रीन्स र नन नेशनल मल्टीप्लेक्समा नै रिलीज गर्नेछन् ।

 

यो फिल्म गत वर्ष नै सिनेमाघरमा आउने भनिएपनि कोरोना भाइरसका कारण रिलीज हुन सकेको थिएन ।

Can