केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जादैछन् : बामदेव

966
shares
Shine resunga department bank

काठमाडौँ- नेकपा एकता राष्ट्रीय अभियानका संयोजक वामदेव गौतमले केही संचार माध्यमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न गरेको भन्दै आपत्ति जनाएका छन् ।

 

नेता गौतमले शुक्रवार साँझ प्रेस नोट जारी गर्दै आफू गृहमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जान लागेको भन्ने समाचार भ्रामक र दूराशययुक्त भएको जनाएका हुन् ।

 

‘केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ।’ विज्ञप्तिमा भनिएको छ ।

 

उनले यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्न पनि आग्रह गरेका छन्।

Nepali patro