नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिदैँ

624
shares
Shine resunga department bank

 

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिदैँ आफ्नो सेवाहरुलाई डिजीटाइज्ड गरेको छ । विश्वस्तरीय नयाँ ओपिडीको संचालन आज (आइतबार) बाट औपचारिकरुपमा थालिएको हो । स्तरिय र आधुनिक लुक्सबाट सुसज्जित नर्भिकको नयाँ ओपिडीको एक समारोहकाबीच उद्धघाटन गरिएको हो ।

 

नर्भिक इन्टरनेशनल हस्पिटलका म्यानेजिङ डिरेक्टर मेघा चौधरीले नर्भिकले आफ्नो सम्पुर्ण सेवालाई पूर्णरुपमा डिजिटाइन गरि अत्याधुनिक बनाउने कामको ओपिडीबाट शुरु गरिएको बताए । उनले नर्भिकले अत्याधुनिक ओपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, पूर्ण डिजीटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको थालिएको बताए ।

 

उनले भने, ‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीको रुपमा ओपिडीबाट रेनोभेसनको काम मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने चौपट बनेको विजिनेश लयमा नफर्किएको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरि ढंगले वार्तानुकुलित र स्तरीय प्रतिक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित अत्याधुनिक ओपिडीमा बिरामीहरुले पट्यारलाग्दो ढंगले पालो कुरिरहनु पर्दैन ।’

 

उनले डाक्टरको अपोइनमेन्टका लागि समेत टोकन लिएर आफ्नो नाम डिस्प्लेमा हेर्दै पुग्ने बताउँदै भने, ‘अब लाइन लागिरहनुपर्ने वा द्विविधामा हुनुपर्ने समस्या रहन्न । नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत त्यहाँ तयार गरेको छ । ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको रुम पनि सँगै राखिएको छ ।’

 

उनका अनुसार नर्भिकले हाल ओपिडीको मात्र विश्वस्तरीय रुपमा पुननिर्माण कन्सलट्यान्टको रुमको ढोकामै उनीहरुको फोटोसहितको डिजीटल बोर्ड समेत राखिएको छ आफना कन्सलट्यान्टको रुमभित्र पस्नुअघि पनि बिरामीले द्विविधामा पर्नुपर्दैन, कारण प्रत्येक सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजीटाइज्ड बनाउने योजना बनाएको छ ।

 

अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी काम पनि अन्तिम चरणमा पुर्याएको छ । त्यसपछि बिरामीहरुले अस्पतालमै पुगेर डाक्टरको अत्याधुनिक र पूर्ण डिजीटाइज्ड ओपिडीको समुद्घाटनपछि नर्भिकका एक्जुकेटिभ डाइरेक्टर प्राथमिकता रहेकोले उनीहरुको सहजताका लागि आफूहरु सदैव कटिबद्ध रहेको समेत उनँले मागअनुसार पुननिर्माण गरिएको प्रष्ट पारे ।

Nepali patro