पीएसएल खेल्न पाकिस्तान गए सन्दिप

1.5K
shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य (लेग स्पिनर) सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

 

पीएसएल खेल्न सन्दीप शनिबार पाकिस्तानको कराँची प्रस्थान गरेका छन् । सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने पक्का भएको हो ।

 

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै पाकिस्तानको कराँची पुग्ने छन् ।

 

यस अघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन ड्राफ्टमा अनसोल्ड भएका थिए।

civil hospital
Hams Hospitals