दुर्गेश र योगेशको गीत सलाइ छ (जय सम्भो)

2.5K
shares
Shine resunga department bank

काठमाडौँ । गीत ‘सलाई छ सलाई’ (जय शम्भु) सार्वजनिक भएको छ । दुर्गेश थापा र योगेश काजीको स्वर र शब्द रहेको गीतमा सङ्गीत दुर्गेश थापाको छ । भिडियोमा भने आर्यन सिग्देलले अभिनय गरेका छन् । दुर्गेश र आर्यनको यो पहिलो सहकार्य हो ।

गीतमा नसा प्रयोग नगर्न आग्रह गरिएको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन शिव विकले गरेका थिए । अभिनयमा आर्यनलाई दुर्गेश, योगेश, शिव, महादेव त्रिपाठी र विश्व केसीले साथ दिएका छन् । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

 

अनामनगरमा बसिरहँदा हातमा चुरोट बोकेर सलाई, लाइटर माग्दा नपाएको स्थितिलाई दुर्गेश र योगेशले गीतमा ढालेका छन् ।

Sharestha treating