सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब
वि.सं.२०७७ फागुन २४ सोमवार
657
shares
shares
काठमाडौं । सडक विभागले निर्माणाधीन आयोजनामा विनियोजित र कम अभाव भएको भन्दै थप बजेट माग गरेको छ । विभिन्न नौ वटा आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ । अहिले सडक विभागमार्फत ५९ वटा आयो जना निर्माणाधीन अवस्थामा छन् ।
विभागका सूचना अधिकारी रमेशकुमार सिंहले भने, “विभागमार्फत राष्ट्रिय गौरवलगायत विगतदेखि नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौ वटा आयो जनाका लागि अपुग भएको र कम माग गरिएको हो ।” गोरखापत्र दैनिकबाट
वि.सं.२०७७ फागुन २४ सोमवार ०७:३९