नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४ सदस्यीय कार्यदल

13.3K
shares
Nabil bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४ सदस्यीय कार्यदल बनाएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठन निर्माण दिन ४ सदस्यीय कार्यदल बनाएको हो ।

 

नेता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन छन् ।

 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको छलफलबारे ब्रिफिङ्ग गरेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x