नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले आफू सितको थोपा बनी मुस्कुराई रहने
वि.सं.२०७७ फागुन २६ बुधवार
13.2K
shares
shares
Photo By: Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT
काठमाडौँ- नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले आफू सितको थोपा बनी मुस्कुराई रहने बताएकी छन् ।
साविक नेकपाबाट एमालेमा फर्किएपछि उनले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देख्ने भन्दै आफ्नो धारणा राखेकी छन् । बुधवार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्ने उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्,’ प्रिय साथीहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।’
साविक नेकपाको माधव-प्रचण्ड समूहमा रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको कडा शब्दमा विरोध गरेकी थिइन् ।
Subscribe
0 Comments
Oldest
































