बागमतीसँग आर्मी पराजित

Ghorahi cement

बागमती प्रदेशले मेयर कपमा जितका साथ प्रतियोगिता टुंग्याएको छ । लिग चरणको अन्तिम खेलमा आर्मीलाई १० रनले हराउँदै बागमतीले सुखद अन्त्य गर्यो ।

 

आर्मीका कप्तान विनोदले एक सय १४ बलमा एक सय १९ रन बनाए । जसमा उनले आठ चौका र सात छक्का प्रहार गरे । तर अन्तिममा भण्डारी आउट भएपछि आर्मी हार्न पुग्यो । बलिङमा आरियो पौडेलले पाँच विकेट लिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro