राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक `बहिष्कार
वि.सं.२०७७ चैत ३ मंगलवार
759
shares
shares
काठमाडाैं, नेकपा माओवादी केन्द्र राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नजाने भएको छ ।
आज अपरान्ह ४ बजे शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रले बहिस्कार गरेको छ ।
मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले शीतल निवासको भेलामा नजाने निर्णय गरेको हो ।
पुस ५ गते प्रधानमन्त्रीको असंवैधानिक संसद विघटनको सिफारिशलाई सदर गरेको र ओली सरकारको निरन्तरतामा अप्ठेरो स्थिती आएपछि सर्वदलीय बैठक बोलाइएको विपक्षी दलहरूको आरोप छ ।