Banner ad for NADA AUTO SHOW -2026

बास्किन रोबिन आइक्रिम अब ११ सिटी सिटीमा १६ आउटलेटहरूमा पाइने

1.1K
shares

काठमाडौं । ज्योति समूहले सन इन्टरनेसनल इंक प्राइवेट लिमिटेडसँग सम्बद्ध रहेको बास्किन रोबिन आइक्रिम अब ११ सिटी सिटीमा १६ आउटलेटहरूमा पाइने भएको छ। सन इन्टर्नेशनल इंक प्रा लिमिटेड (एसआईआईपीएल) का अध्यक्ष सौरभ ज्योतिले नेपालका ग्राहकहरुलाई सबैभन्दा राम्रो मिठाई (डेजर्ट)को विकल्पका रुपमा बास्किन रोबिन रहेको बताएका छन्।

 

ज्योति समूहले २०१ ७ देखि एफएमसीजी व्यवसायमा सन इन्टर्नेशनल इन्कर्पोरेटेड प्रालिमिटेड आईसक्रिमको साथमा व्यवसाय नेपालमा विस्तार गरिहेको छ । बास्किन रोबिन ब्राण्डमा नेपाली ग्राहकलाई गुणस्तरिय सामान उपलब्ध गराउने ज्योति समूहको रहेको सौरभ ज्योतिले बताए ।

civil hospital
Hams Hospitals