नेपालले मिनेटै पिछे गोल मासा युनाइटेडले कराची फुटबल क्लब लाई ३५-० गोल अन्तरले पराजित

वि.सं.२०७७ चैत १० मंगलवार
684
shares
shares

पाकिस्तानमा जारी राष्ट्रिय महिला लिगमा नेपाली खेलाडी सम्मीलित मासा युनाइटेडले फराकिलो जित निकालेको छ
आज भएको खेलमा मासा युनाइटेडले कराची फुटबल क्लब लाई ३५-० गोल अन्तरले पराजित गरेको हो जसमा नेपाली खेलाडी अनिता केसिले १६ , सरु लिम्बू १० , गिता राणा २ र गोलकिपर अन्जिला सुब्बाले २ गोल गरिन भने स्थानीय खेलाडी अरिबा ३, समराज समिराले २ गोल गर्दै जम्मा ३५गोल पुगेको हो ।।