सिंहदरबार न्यूज
वि.सं.२०७७ चैत १३ शुक्रवार
काठमाडौं, नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका निधन भएको हो ।
Singhadurbar News