रामाेस घाइते हुँदा रियललाई चिन्ता

1.2K
shares

स्पेनिस क्लब रियल मड्रिड तथा स्पेनका प्रमुख डिफेन्डर सर्जियो रामाेस घाइते भएका छन् ।

रियलले अफिसियल रुपमा रामाेस घाइते भएकाे जानकारी दिएकाे हाे । अन्तर्राष्ट्रिय ड्युटि सकेर भर्खरै क्लबमा फर्किएका रामाेसकाे द्रेब्रे पिडुलामा चाेट लागेकाे छ ।

घाइते रामाेस अब कम्तिमा एक महिना मैदान बहिर रहने छन् । याे संगै रियल आफ्नो मुख्य डिफेन्डेर मैदान बहिर रहँदा थप दबाब हुनेछ । 

civil hospital
Hams Hospitals