बलिउड अभिनेत्री आलिया काेराेना संक्रमित

1.2K
shares

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ।

आलियाले आफ्नो अफिसियल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन्।

बिहीबार राति २८ वर्षीया अभिनेत्री आलियाले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेकाे जानकारी दिएकी हुन् ।

civil hospital
Hams Hospitals