युगान्डाकी गायिका बियोन्सेले मदन कृष्ण श्रेष्ठसँग मिलेर नेपाली गीत गाउने

1.3K
shares

काठमाडौँ । युगान्डाकी गायिका बियोन्सेले मदन कृष्ण श्रेष्ठसँग मिलेर नेपाली गीत गाउने भएकी छन् । उनी विदेशी टोनसहित ‘फुल बुट्टे सारी’ गीत गएर चर्चामा आएकी थिइन् ।

 

गीत भाइरल भएसँगै उनले मदन कृष्ण श्रेष्ठसँग भेट्ने चाहना व्यक्त गरेकी थिइन् । यही भेटको सार्थकता यी दुईले एक साथ गीत गाउन लागेका हुन् ।

 

युगान्डामा चर्चित उनको टोन नेपाली दर्शक स्रोताले समेत मन पराएका छन् । बियोन्सेका भाइ नेपालमा बसेर फुटबल खेलिरहेका छन् । नेपाल र नेपाली मन परेको बताउने उनले फिल्मकर्मी राजेन्द्र खड्गीलाई आफ्नो बुबा मान्छिन् ।

civil hospital
Hams Hospitals