पारसले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने

11.7K
shares
Nabil bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्।

चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेका हुन्। केही दिनअघिको प्रशिक्षणमा ‍फिल्डिङ गर्ने क्रममा उनकाे दायाँ काँधमा चोट लागेको थियो।

चिकित्शकको सल्लाहमा उनले तीन हप्ता आराम गर्नु पर्ने भएको छ।

चोट लागेपछि पारसले राष्ट्रिय क्रिकेट टिमको क्याम्प छाडेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x