विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने
वि.सं.२०७८ वैशाख ६ सोमवार
12.7K
shares
shares
Photo By: sf7df8f}F, # sflQs . ;~rf/ tyf ;"rgf k|ljlwdGqL kfj{t u'?ª ;f]daf/ l;+xb/af/l:yt dGqfnodf dlGqkl/ifbsf lg0f{ox? ;fj{hlgs ug'{x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं । विवाह, ब्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाााइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विवाह, ब्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने भएको बताएका हुन् ।
मन्त्री गुरुङका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन वा अन्त्येष्टि गराउन आफ्नै धर्म, परम्परा, संस्कृति अनुसार गर्न दिइनेछ ।
उनले भने, ‘सम्बन्धित परिवारले २५ जनाभन्दा बढी मलामी नहुनेगरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अन्त्येष्टि गर्ने, सो बमोजिम सम्भव नभएमा कोभिड व्यवस्थापन कार्यविधी २०७६ अनुसार नेपाली सेनाले गर्नेछ ।’
Subscribe
0 Comments
Oldest
































