ज्योति र प्रीति फिचर्ड ‘सिलौटोमा चटनी’ सार्वजनिक
वि.सं.२०७८ वैशाख १० शुक्रवार
3.1K
shares
shares
काठमाडौँ । कस्तुप पन्तको शब्द, संगीत रहेको गीत ‘सिलौटोमा चटनी’ सार्वजनिक भएको छ । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलले संगीत संयोजन गरेका छन् ।
भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रीति आलेले नृत्य गरेका छन् । भिडियो शङ्कर बिसीले निर्देशन गरेका हुन्।


























