आज ५७६३ जना नयाँ संक्रमित थपिए

978
shares

काठमाडौं । नेपालमा ५७६३ जना नयाँ संक्रमित थपिएका छन् । १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छन ।

 

३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ । २४ घण्टामा १ हजार २ सय ८७ जना निको भएका छन् र

civil hospital
Hams Hospitals