निषेधाज्ञामा यस्तो देखिए काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा बिहिबारदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ ।

 

सधै व्यस्त अनि जाम भइरहने काठमाडौं उपत्यकाका सडक निषेधाज्ञा लागू भएसँगै सुनसान​ देखिएको छ । अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ ।

 

 

Shangri-la Development Bank Ltd.
Nepali patro