बलिउड अभिनेत्री श्रीपदाको कोरोना संक्रमणबाट निधन
वि.सं.२०७८ वैशाख २३ बिहीवार
1.1K
shares
shares
काठमाडौं । बलिउड तथा भोजपुरी अभिनेत्री श्रीपदाको कोरोना संक्रमणबाट निधन भएको छ। उनको बुधबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। श्रीपदाले सिरियलमासमेत अभिनय गरिसकेकी छन्।
उनले पुराना पुरुष, धर्म संकट, बेवफा सनम, आजमाइश, शोले र तुफान, शैतानी, आखिर कौन थि वो, मेरी ललकार, आग और चिंगारीजस्ता फिल्ममा काम गरेकी छिन्।


























