अभिनेत्री कंगना रनावटलाई कोरोना सङ्क्रमित
वि.सं.२०७८ वैशाख २५ शनिवार
1.3K
shares
shares
काठमाडौं । अभिनेत्री कंगना रनावटलाई कोरोना सङ्क्रमण भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
अभिनेत्री रनावट आफैँले आफूलाई सङ्क्रमण भएको इन्स्टाग्राम पोस्टमार्फत पुष्टि गरेकी छन्।
उनले यो सामान्य फ्लु रहेको र यसलाई सहजै जित्नु पर्ने बताएकी छन्।
योग गरिरहेको फोटो राख्दै उनले हर हर महादेव लेख्दै आफूलाई कोभिड१९ को सङ्क्रमण भएको बताएकी हुन् ।
उनी पछिल्लो समय फिल्मको विषय भन्दा बढी राजनीतिक टिप्पणीका कारण बेलाबेलामा चर्चामा आउने गरेकी छन्।


























