सिंहदरबार न्यूज
वि.सं.२०७८ वैशाख २६ आइतवार
नायिका वर्षा राउत पनि कोरोना सङ्क्रमित भएकी छिन । उनले सङ्क्रमण पछि आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन ।
उनले आफ्नो अवस्था ठिकै भएको भन्दै सचेत रहन अनुरोध गरेकी छिन । कोरोनाको दोस्रो लहरमा कलाकारहरू पनि एक पछि अर्को गर्दै सङ्क्रमित हुँदै गएका छन् ।
Singhadurbar News