धादिङको कोभिड अस्पतालमा १ जना मात्रै स्वास्थ्यकर्मी

15.1K
shares
Nabil bank

धादिङबेसी सदरमुकाम स्थित जिल्ला अस्पतालमा रहेको ४० जना स्वास्थ्यकर्मीहरु दोश्रो चरणको कोभिडबाट संक्रमित भएका छन् ।

 

स्वास्थ्यकर्मी कर्मचारीहरुमा कोभिड१९ को संक्रमण देखिएपछि ५० शैयाको अस्थायी कोभिड-१९ अस्पताल धादिङमा १ जना चिकित्सकले मात्रै सेवा दिई रहेका छन् ।

 

स्वास्थ्यकर्मीको अभाव भएपछि कोभिड-१९ संक्रमित स्वास्थ्यकर्मी कर्मचारीहरुले नै सेवा दिनु परकाे उनीहरू बताउँछन् ।

 

हाल डा.सबिन भन्डारीको नेतृत्वमा रहेको आईसोलेसन टीमले कोभिड-१९ संक्रमित बिरामीहरुको उपचार गर्ने मात्र नभएर दैनिक १५ ओटा सम्म अक्सिजन सिलिन्डर ३ तले आईसोलेसन भवनको सबै कोठामा बोकेर पुर्याउनु परिरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x