काेराेना संक्रमणबाट आज थप १३९ काे मृत्यु

Ghorahi cement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ९,२७१ जना संक्रमित थपिएका छन् ।

 

कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । याे संक्रमण पछि मृत्यु हुनेकाे संख्या हाल सम्मकै उच्च हाे ।

त्यस्तै आज थप ४,००७ संक्रमण मुक्त भएका छन् ।

Nepali patro